कम्पनीको सीइओ हो भन्दै युवकले बनाए प्रेमिका, होटलमा भेट्न पुग्दा पो उड्यो होस् उनि त

काठमाडौं। एक यौ’नक’र्मी महिलाले एउटै ग्राहकसँग ४० करोड रुपैयाँ लु’टेकी छिन् । धनी व्यक्तिहरुलाई फ’साउने ध’न्दा गर्ने यी महिलाले ६८ वर्षका एक व्यक्तिसँग यति ठूलो रकम ठगी गरेकी हुन् ।
महिलाले आफूलाई एक कम्पनीको सीइओ बताएकी थिइन् । तर, जाँचमा जे खुलासा भयो त्यसबाट पी’डित वृद्धको होस उ’डेको छ । महिलाले धनीहरुलाई आफ्नो शि’कार बनाएर ठ’गी गर्थिन् । अनलाइनबाट ठ’गी गरेर उनले निकै पैसा कमाएकी थिइन् । द सनको एक रिपोर्टअनुसार ३४ वर्षकी यौ’नक’र्मी महिला लुइस क्यापलनले ६८ वर्षका एक व्यक्तिसँग अनलाइनमार्फत मित्रता गरेकी थिइन् । क्यापलन प्रायः विभिन्न धनी व्यक्तिहरुसँग होटलमा गइरहन्थिन् । पी’डित व्यक्तिलाई यो कुराको पटक्कै अनुमान सम्म पनि थिएन कि क्यापलन कसरी मानिसहरुलाई आफ्नो जालमा फ’सा’एर ठ’गी गर्छिन् ।एक दिन लुइस क्यापलन ती वृद्धसँग भेट्नको लागि होटलमा गइन् ।त्यहाँ उनले ती व्यक्तिलाई आफ्नो जा’लमा फ’सा’इन् । दुई देखि तीन पटकको भेटघाटमै उनले ती व्यक्तिबाट एक मिलियन पाउण्ड (साढे १६ करोड रुपैयाँ) हात पारिन् । तर, यत्तिले पनि महिलाको लो’भ’को भाँडो भरिएन । क्यापलनले ती वृद्धसँग दुबइ र डबलिनमा रहेको व्यवसायको लागि भनेर २.५ मिलियन पाउण्ड (४० करोड रुपैयाँ) हात पारिन् । जबकि यी दुवै ठाउँमा महिलाको कुनै व्यवसाय थिएन । तर, यही बीचमा ती पी’डि’तलाई आफू ठ’गिएको आशंका भयो र उनले पुलिसलाई जानकारी दिए ।पुलिस जाँचमा महिला पे’शेव’र धो’केबाट भएको खुलासा भयो । केस दर्ता गरेर उनलाई अदालतमा पेश गरियो । अदालतले केपलनलाई दो’षी ठहर गरेको छ र उनलाई ७ वर्षसम्म जे’ल सजा’य हुन सक्छ । उनले सामाजिक संजालमा कैयौं प्रोफाइल बनाएर राखेकी थिइन् । यी प्रोफाइनलमा उनले आफ्ना सुन्दर तस्वीरहरु राखेकी थिइन् । कुनै प्रोफाइलमा उनले आफूलाई फेशन डिजाइनर, कुनैमा कम्पनीको सीइओ भएको दावी गर्थिन् । जबकि वास्तविकतामा उनी यौ’न व्य’वसायी र ठग थिइन् ।