सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ ।
ताजा खबर
१० वर्षमा कति बदलियो नेपालीको सामाजिक अवस्था ?
१० चैत, काठमाडौं । सुविधाको खोजीमा हिमाल र पहाडबाट तराई क्षेत्रमा झर्ने क्रम बितेको दशकमा पनि चुलियो । राष्ट्रिय जनगणना २०७८ को अन्तिम...
रित्तिए पहाडका गाउँ, शहरमा थुप्रिए मान्छे
१० चैत, काठमाडौं । सुविधा खोज्दै गाउँबाट शहर र पहाडबाट तराई झर्ने चलन नेपाली समाजमा धेरै पुरानो हो । यद्यपि पछिल्ला दशकमा बढेको...
देशभर करिब पौने ५ लाख घर खाली, पहाडमा धेरै
फाइल तस्वीर
१० चैत, काठमाडौं । नेपालमा देशभर करिब पौने ५ लाख घर खाली अवस्थामा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को...
माओवादी एम्बुसमा बचेका आईजीपी
१० चैत, काठमाडौं । २०५६ सालमा माओवादी द्वन्द्व उत्कर्षतिर जाँदै थियो । वसन्तबहादुर कुँवर इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख थिए ।
तत्कालीन विद्रोही माओवादीको...
बेलायती राजाकै भ्रमण रोकिने गरी पेरिसमा भड्किएको आन्दोलन
काठमाडौं। सरकारले पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि फ्रान्सका जनता यति बेला आन्दोलनमा छन् । यो आन्दोलनले शान्तिपुर्ण संघर्षको संयम गुमाउने...