गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलमा क्यालिब्रेसन फ्लाईट हुने

भोलि फाल्गुन ६ गते शुक्रबार देखि १५ गते सम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलमा क्यालिब्रेसन फ्लाईट हुने, आन्तरिक उडानहरू बिहान १० बजे देखि बेलुका ४ बजे सम्म प्रभावित हुने,१० बजे अघि र ४ बजे पछि उडानहरुहुने भएको छ।