Thursday, September 29, 2022
Home समाचार स्वास्थ्य

स्वास्थ्य

कोरोना अपडेट: थपिए ६७२ संक्रमित, ८ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा  ९ हजार ४९५ नमुना परीक्षण गर्दा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्याे

चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त, उपकुलपतिमा डा. रामकेवल साह

प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् । मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. रामकेवल साह, रजिष्टारमा डा....

नेपालमा वर्डफ्लु देखेपछि…

काठमाडौं । सरकारले बर्डफ्लुुका लािग सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की...

आजदेखि कोरोना खोप अभियान : कसले लगाउन हुन्छ, कसले हुँदैन ?

१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप...

पहिलो चरणमा कर्णालीका साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोना खोप लगाउने तयारी

भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ। सरकारले कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप सात वटै प्रदेशमा पठाउन लागेको हो। कर्णालीमा...

सप्तरीमा एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

सप्तरीमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा...

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको...

भारतमा कोरोना खोप लगाएका ५२ जनाको स्वास्थ्य बिग्रियो, एकजनाको अवस्था गम्भीर

४ माघ, काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा शनिबारदेखि कोरोना खोप...

भारतभर फैलियो बर्ड फ्लु

२७ पुस, काठमाडौं । भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दो क्रममा देखिएको छ । भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा...

दाइले लगाएको आगोमा परी दुई वर्षीय बहिनीको ज्यान गयो

बैतडीमा परालको आगोमा जलेर एक बालिकाको ज्यान गएको छ। ज्यान जाने मा  जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानवीर साउदकी दुई वर्षीया छोरी रेखा...

बर्दिवासमा अटो दुर्घटना हुँदा पाँचजना घाइते

मोत्तरीको बर्दिवासमा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । बर्दिबास नगपालिका १० लक्ष्मीनियाँ चोक स्थित पुर्व पश्चिम लोकमार्गमा बर्दिवासबाट सर्लाही तर्फ जादै गरेको...
- Advertisment -

Most Read