Saturday, March 25, 2023
Home प्रदेश खबर

प्रदेश खबर

प्रदेश २ का मन्त्री र राज्यमन्त्रीहरु लकडाउनमा पनि लिए लाखौं भ्रमण भत्ता

जनकपुरधाम,फागुन १ गते । कोरोना महामारी नियन्त्रण तथा रोकथामकालागि गरिएको लकडाउन अवधिमा समेत प्रदेश २ सरकारका मन्त्री तथा राज्यमन्त्रीहरुले लाखौं रुपैयाँ अनुगमन तथा दैनिक भ्रमण भत्ता...

प्रदेश २ सरकारले फागुन महिना भित्रै प्रदेश बस सेवा सञ्चालन गर्ने

जनकपुरधाम,फागुन १ गते । प्रदेश २ सरकारले फागुन महिना भित्रै जनकपुरबाट प्रदेश बस सेवा सञ्चालन गर्ने भएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि अाठवटै...

ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु

विराटनगर । पाहुना आएका ज्वाईले धारिलो हतियार प्रहार गर्दा मोरङको जहदा गाउँपालिका– १ कि ५५ वर्षीया जोखनीदेवी सरबरियाको मृत्यु भएको छ । हत्यामा संलग्नताको आरोपमा...

धनुषामा बालिका बलात्कार गर्ने गराउने दुबै प्रहरीको फन्दामा

जनकपुरधाम, माघ ३० गते । धनुषामा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन्...

सप्तरीमा २३ वर्षीया युवतीलाई बलात्कार गरि फरार व्यक्ति पक्राउ

सप्तरीमा गाउँकै एक महिलालाई बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी सप्तरीको...

प्रदेश २ सरकारलाई आफ्नै निजामती कर्मचारी भर्ना गर्न बाटो खुल्यो

प्रदेश २ सरकारको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते...

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

सप्तरी कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुण कुमार यादवलाई सेवाग्राहीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार...

विराटनगरको चिया पसलमा प्रचण्ड-माधव समूहको तोडफोड

२२ माघ, विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल...

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही...

प्रदेश २ : हडताल गराउन हिडेका प्रचण्ड–नेपाल समुहका १७ जना नेता/कार्यकर्ता पक्राउ

प्रचण्ड–नेपाल समुहको नेकपाले घोषणा गरेको आमहडतालको प्रदेश २ मा समेत प्रभाव परेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका कारण...

सप्तरीमा ४१ किलो गाँजा बरामद

२१ माघ, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट ४१ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको...

९ बुँदे मागसहित ट्रेड युनियनले डाक्नेश्वरीका मेयरलाई बुझाए ज्ञापनपत्र

सप्तरी, माघ २० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै अनियमितता बन्द गर्नुपर्ने मागसहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले पालिकामा ज्ञापनपत्र बुझाएको छ...
- Advertisment -

Most Read